काठमाडौं १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन मधेश प्रदेशको मुख्य व्यापारिक शहर वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत् महिला सम्मेलनमा भाग लिन पूर्वराष्ट्रपति समेत रहेकी एमालेकी पूर्व उपाध्यक्ष भण्डारी सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेकी हुन् ...