काठमाडौं, ७ असोज । पछिल्ला दिनमा डेंगीको संक्रमण देशव्यापी फैलिएको छ । हाल हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको हो । देशभर १७ हजार ५ सय भन्दा बढीमा डेंगी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २१ जना भन्दा बढीले डेंगुबाट ...