काठमाडौं, २७ असार । श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्। जबसम्म राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले पदबाट राजीनामा दिँदैनन् तबसम्म आफूहरू उनीहरूको घरबाट बाहिर ननिस्कने बताएका हुन्। ‘हाम्रो सङ्घर्ष अझै सकिएको छैन। राष्ट्रपति राजापाक्षे र ...