काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् ।आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । तर, राजीनामा ...