काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन ...