काठमाडौँ, २० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुबै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गर्नुभयो । ...