काठमाडौं, ३१ साउन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको महत्त्वपूर्ण शिखर सम्मेलनअघि रुससँग भविष्यमा हुनसक्ने व्यापारिक सम्बन्धलाई शान्ति स्थापनाको प्रगतिसँग जोड्दै एक सर्त अघि सारेका छन् । अलास्का जाने क्रममा आफ्नो विशेष विमान एयर फोर्स वानुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले शान्तिका लागि ...