दाङ । दाङको तुलसीपुरमा मजदुरहरुको निधन भएको शोकमा एक दिन वजार बन्द गर्ने निर्णय गरिएको छ । आगलागीमा परेर एकै दिन पाँच जना मजदुरको निधन भएको थियो । जिल्लालाई ठूलो शोक परेको भन्दै एक दिन बजार बन्द गर्ने निर्णय भएके हो । ५ जनाको ज्यान ...