काठमाडौं । देउवा सरकारले भूमिसम्बन्धी आयोग विघटन गरेको विरुद्ध परेको मुद्धादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आगामी भदौ १ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सो मितिसम्म यससम्बन्धी सबै कामकारवाही र गतिविधि यथास्थितिमा राख्न आदेश गरेको हो । ...