काठमाडौ २० साउन । यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले यस वर्षको परीक्षाफल हिजो ९सोमबार० सार्वजनिक गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड कक्षा( १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको ...