काठमाडौ १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक आजै सार्वजनिक गर्ने भएको छ। आजै साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ुआजै साँझ परीक्षाफल सार्वजनिक हुन्छ,ु उनले भने। कक्षा १२ को परीक्षा गएको ...