काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार बिहान देशबासीको नाममा सम्बोधन गर्दै कोरोना फैलिन नदिन सजग हुनुपर्ने बताए । नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ...