काठमाडौं, १९ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ ।योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ...