काठमाडौँ, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को करिव डेढ महिना स्थगीत भएको स्थायी कमिटीको बैठकले १५ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत ...