काठमाडौं, २५ भदौ । काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७७ लाख नाघेको छ। बिहिबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जना संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। ...