काठमाडौं, २० साउन । भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार विहानसम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ । भारतमा पाँच दिनमा मात्रै १ ...