काठमाडौं, १७ साउन । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा दिन प्रतिदिन वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ...