काठमाडौं, १६ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १ करोड ७४ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिसगै शुक्रबार बिहान सम्ममा विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ ...