काठमाडौं , १४ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित भारतमा मंगलबारको तुलनामा ३ हजार बढी थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार फेरि कोरोना संक्रमितको संख्या ३ ...