काठमाडौं २० जेष्ठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट बहस सुरु भएको छ। भेट बुधबार भारतीय प्रधानमन्त्री कार्यालयमा भएको हो। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा ...