काठमाडौ ४ साउन । नेकपा माओवादी केन्द्र का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नयाँ सञ्चार माध्यम न्यू मिडिया का नाममा सूचना संप्रेषणका हकमा नागरिकमाथि ...