काठमाडौ ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार विचार गरिने बताएका छन्। त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा सोमबार आयोजित समारोहमा उनले स्वास्थ्य बिमाका नाममा दुरुपयोग हुने गरेको पाइएको भन्दै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने उल्लेख ...