काठमाडौ ३१ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको जिकिर गरेका छन् । सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ डा। कोइरालाले व्यंग्य गरेका छन् । ‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले ...