ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका राष्ट्रपति सीसँग भेटवार्ता


abc news
३१ असार २०८२, मंगलबार   ११ : २०   बजे

काठमाडौ ३१ असार । भारतका विदेशमन्त्री एस। जयशंकरले मंगलबार बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्।

एस। जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सीसँग भेटघाट गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, मैले उहाँलाई सी चिनफिङ० लाई हामी भारत र चीन बीचको द्विपक्षीय सम्बन्धमा हालै भएको विकासबारे जानकारी गराएको छु। यस विषयमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौँ।

भारतका विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन एससीओ० को सम्मेलनका लागि चीन पुगेका हुन्।

यसअघि सोमबार एस। जयशंकरले चीनका विदेशमन्त्री वाङ यीलाई भेटेका थिए।

बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्धसहित सीमासम्बन्धी समस्या समाधानबारे छलफल भएको बताएका छन्।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा एलएसी मा २०२० मा भएको सैन्य विवादपछि भारतका विदेशमन्त्री एस। जयशंकर पहिलोपटक चीन भ्रमणमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu