काठमाडौ २९ असार । पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित फुस्रे खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका(५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रीपाठीको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा नदीले खोलाले बगाउँदा उनी बेपत्ता ...