ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छाउगोठमा राख्नेलाई कारबाही गर्न सांसद सिंहको माग


abc news
२९ असार २०८२, आइतबार   २ : १६   बजे

काठमाडौ २९ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छाउगोठमा राखेकै कारण कञ्चनपुरकी २८ वर्षकी कमला दमाईको मृत्यु भएको बताए।

मुलुकी ऐनमा समेत छाउपडीमा राख्ने वा अन्य कुनै भेदभाव गर्नेमाथि कारबाहीको व्यवस्था रहेको भन्दै तीनवटै सरकारलाई उनले प्रश्न गर्दै भने, ‘के सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथा रहिरनुपर्नेरु’

छाउपडी देशकै लागि कलंक भएको भन्दै उनले छाउँगोठमा राख्नेलाई कारबाही गर्न माग समेत गरे। ‘जसले यो काम गरेको छ, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ सांसद सिंहले भने, ‘यो हाम्रो लागि ठूलो कलंक हो। यो कलंक देशको माथिह हो। लोकतन्त्र माथि हो।’

कञ्चनपुकारे कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमला दमाईको शनिबार सर्पको टोकाइबाट निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group