काठमाठौ २७ असार । नेपाल राष्ट्रबैंकले आज १२ बजेर ३० मिनेटमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै शुक्रबार १२ बजेर ३० मिनेटमा सार्वजनिक गरिने जनाएको हो। नेपाल राष्ट्र बैंकको नयाँ भवनमा २ बजे गभर्नर पौडेलले सार्वजनिक ...