काठमाडौ २६ असार । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका १ बन्साहामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कलुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ...