काठमाडौं, १६ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन माग गरेका छन्। उनले यो अभियोगले गाजामा युद्धविराम गर्ने प्रयासमा बाधा पुर्याइरहेको बताएका छन्। सन् २०१९ मा नेतन्याहुविरुद्ध घुसखोरी, धोखाधडी र विश्वास उल्लंघनको अभियोग लगाइएको छ। तर ...