काठमाडौ १५ असार । नेकपा एमालेले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई प्रक्रियाबाट बाहिरिन आग्रह गरेको छ। एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबारको संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश पोखरेललाई बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गरेका हुन्। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ चलिरहेको छ। बर्तौलाले ...