काठमाठौ ३१ जेठ । आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभर रक्तदाता दिवस मनाउने गरिन्छ । मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा।कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ तारिखको अवसर पारेर हरेक वर्ष विश्व ...