काठमाडौ ६ जेठ । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक डाकेका हुन्। बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा ...