काठमाडौ ६ जेठ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय थप पेचिलो बनेको छ । सत्तारुढ मुख्य दुई दल एमाले र कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको भनिएको हिजोको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा बस्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले ...