काठमाडौ ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालका गृहमन्त्रीले भाग खोजेको कुरा पूर्वप्रधानन्यायाधीशले नै सार्वजनिक गरेको दाबी गरे। ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो’, झाले भने, ‘नेपाली कांग्रेसको ...