काठमाडौं, ४ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका लागि युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । उनले बाँकी क्रान्ति पुरा गर्न साथ दिन आग्रह गरे। प्रचण्डले माओवादीको त्याग र बलिदानले मजदुर, किसान, दलित, जनजाति र महिलाले अधिकार पाएको दाबी गरे। ...