काठमाडौं २२ वैशाख । वैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया सहज र छिटो बनाउने व्यवस्था गर्न सक्ने भएको छ। अध्यादेशअनुसार परिषद्को बैठक बस्ने प्रक्रिया, गणपूरक संख्या र निर्णय प्रणालीमा परिवर्तन गरी बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था रहनेछ। यसले सदस्य अनुपस्थित ...