संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दल नेता भीष्मराज आङ्देम्बेले ७ बुँदे फरक मत राखेको पाइएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संवैधानिक परिषद बैठकले रिक्त प्रधान न्यायाधीश पदमा न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त बैठकमा प्रमुख प्रतिपक्षी ...