काठमाडौं १२ बैशाख । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाउनुभएको हो । त्यस्तै शिक्षा सचिव दीपक काफ्लेले आज निकालेको विज्ञप्तिमा शिक्षकहरूलाई ...