काठमाडौं १२ बैशाख । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले तानाशाही प्रवृत्ति र लुट मच्चाउन पल्किएकाहरूले ‘गणतन्त्रले केही गरेन’ भनेर त्यसप्रति प्रहार गर्ने प्रयास गरिरहेको बताएका छन्। गोरखाको बारपाकमा आयोजित १०औँ भूकम्प स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै दाहालले इतिहासलाई पछाडि फर्काउन खोज्ने निरङ्कुश प्रवृत्तिलाई परास्त गर्न ...