काठमाडौं ३१ चैत । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते गरेको आदेशविरुद्ध सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ। रविका तर्फबाट शुक्रबार दर्ता भएको निवेदन आज प्रारम्भिक सुनुवाइका लागि इजलासमा पेस ...