काठमाडौं २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वभर ‘जस्तालाई तस्तै कर’ लगाउने घोषणा गर्ने भएका छन्। मंगलबार ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पले बुधबार स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा आयोजित ‘मेक अमेरिका वेल्दी अगेन’ कार्यक्रममा सम्बोधन गर्नेछन्। यही कार्यक्रममा उनी ‘रेसिप्रोकल ...