काठमाडौं २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र ल्याउन सफल भएको बताएका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई बुधबार बाँकेमा सम्बोधन गर्दै दाहालले महिलाले बन्दुक उठाएकै कारण राजतन्त्र अन्त्य भएको बताएका हुन्। उनले माओवादी ...