काठमाडौं २३ फागुन । देशलाई लोडसेडिङबाट मुक्त गराएको भनी नेपाली नागरिकबाट प्रशंसा पाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वर्तमान सरकारले भने हटाउने प्रयास गरिरहेको छ। यस क्रममा ऊर्जामन्त्री दीपक खड्काले पटकपटक स्पष्टीकरण मागेका घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा पनि शून्य नम्बर दिएका छन् भने पछिल्लोपटक ...