काठमाडौं २१ फागुन । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले कार्यकारी निर्देशक निर्देशक घिसिङलाई पटक पटक स्पष्टीकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ...