काठमाडौं, ४ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्। निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने नयाँ व्यवस्था ...