काठमाडौं १३ फागुन । गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसामु शर्त राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्को चरणमा वार्ता गर्न जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको हो । प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका ...