काठमाडौं १४ फाागुन । धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङकर भीरबाट खस्दा गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यहि ठाउँका २० वर्षीय जयराम चेपाङको ...