काठमाडौं १४ फागुन । भारतीय राज्य बिहारका राजस्व मन्त्री दिलीप जायसवालले पदबाट राजीनामा दिएका छन्। भारतीय जनता पार्टी भाजपा० का राज्य इन्चार्ज जय सवालले एक व्यक्ति, एक पद पार्टीको सिद्धान्त भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै दिलीप जायसवालले भने, ...