काठमाडौं, ३० चैत्र । सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्रीहरूले आफ्नो सम्पत्तिमा करोडौँ मौजदात, घरजग्गा, सेयरमा लगानी देखाएका छन्। कतिपय मन्त्रीले बाख्रा, कुखुरा र कुकुर समेत आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी ...