काठमाडौं १८ माघ । आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । मध्य र पूर्वी तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिविलिटी कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो भने हुस्सु हट्न सक्ने अनुमान छ । महाशाखाका मौसमविद् गोविन्द ...